Meri Putali Himal Sagar / Melina Rai Lyrics New Nepali 2020 Song Full Lyrics In Hindi/English

Please wait 0 seconds...
Scroll Down and click on Go to Link for destination
Congrats! Link is Generated

Meri Putali - Himal Sagar / Melina Rai Lyrics

Meri Putali Himal Sagar / Melina Rai Lyrics New Nepali 2020 Song Full Lyrics In Hindi/English
Meri Putai Himal Sagar / Melina Rai Lyrics New Nepali 2020 Song Full Lyrics In Hindi/English
SingerHimal Sagar / Melina Rai
MusicDipak Sharma
Song WriterGhanashyam Oli 

 Meri Putali LYRICS:

नरिसाउन मेरी पुतली
तिमी बाहेक मेरो को छ र
हासी देउ न हृदय खोली
पुर्याइ दिउला मनको रहर

नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
हासी देउ न हृदय खोली
पुर्याउला मनको रहर

यो संसारमा तिमी बाहेक छैन अर्को पियार
अब मेरो पिरिमलाई नगर अस्वीकार
ए नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
नरिसाउन मेरी पुतली
तिमी बाहेक मेरो को छ र

(स्कुलबाट छिटोछिटो आउँथ्यौ तिमी घर
मलाई माया गर्थ्यौ धेरै तिम्रै नै छ भर)-2
यो संसारमा तिमी बाहेक छैन अर्को पियार
अब मेरो पिरिमलाई नगर अस्वीकार
नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
नरिसाउन मेरी पुतली
तिमी बाहेक मेरो को छ र

(एकैछिन नबोले त रिसाएर ठु्स्स
आनन्दले निदाउँथ्यौ मेरै काखमा फुस्स)-2
यो संसारमा तिमी बाहेक छैन अर्को पियार
अब मेरो पिरिमलाई नगर अस्वीकार
नरिसाउन मेरो भमरा
(तिमी बाहेक मेरो को छ र)-3

~~~~ THE END ~~~~

Wrapping Up

Thanks for visiting afnolyrics. Kindly comment down for requesting any chords, lyrics we love to upload it for you.
If You Need Chords Of This Lyrics Please Comment Down Below. Our team will upload it within a day.
MUSIC VIDEO

Post a Comment

Plz Share Us....
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.