![]() | ||
Thaa Chhaina VTEN New Nepali Hit Song 2020 Full Lyrics In Hindi/Nepali
|
हेरन मलाई, कहाँ छु आज
के हुन्छ भोली
थाहा छैन मलाई
जिन्दगी यत्तिकै बित्ने पो हो कि
तर यो जोस जाँगर अझै साथमै छ
खासै नराम्रो केही भाछैन
हिँड्दै छु अझै धेरै हाँस्दै म
यस्तै हो पारा लाज लाग्दैन
मन भित्र हजारौँ कुरा छ
सबैलाई बुझाउन मन लाग्छ
तर यहाँ कसैले बुझ्दैन
किन यस्तो भाको सबजना
म पनि चाहान्छु केहि न केहि
राम्रो काम गर्ने यो समाजमा
तर यहाँ राम्रो कसैलाई नि पच्दैन
के गर्नु यस्तै छ जमाना
आफ्नो ठान्नु पनि बेकार
आफ्नै लाग्न छोड्यो नेपाल
खिन्न भाको छु एकदम
तर मान्या छैन मैले हार
कस्लाइ के थाहा
कति गाह्रो रैछ गरिखान
कसैको बाउको केहि खाइदेको छैन
Life चलाइराको छु आफ्नै तरिकामा
Sorry आमा माफ पाउँ
म बाट आज धेरै गल्ति भाछ
झुट बोलें मैले ढाट्न थाले तिम्लाई
जिन्दगीको हर हिसाबमा
परिराछ चोट मुटुको बिचमा
पश्चातापले मन जलिराछ तर
खुसी हुन्छौ तिमी जब देख्छौ
मेरो झुटो हाँसोलाइ पत्रिकामा
राम्रो त मैले पनि सोचेकै हो
तर नराम्रो भैराछ तै पनि
जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज
हेरन मलाई, कहाँ छु आज
के हुन्छ भोली
थाहा छैन मलाई
जिन्दगी यत्तिकै बित्ने पो हो कि
तर यो जोस जाँगर अझै साथमै छ
खासै नराम्रो केही भाछैन
हिँड्दै छु अझै धेरै हाँस्दै म
यस्तै हो पारा लाज लाग्दैन
परिवार छोडेर सपना बोकेर
हिँडेको यात्री हुँ म
दुइ पैसा कमाउँछु, यसैमा रमाउँछु
के खान आत्तिनु र?
छैन केहिको मतलब
पचि सक्यो लाज मलाई
मात्र खुसी भए पुग्छ
जिवन बाच्नलाइ
छैन केहिको मतलब
पचि सक्यो लाज मलाई
मात्र खुसी भए पुग्छ
जिवन बाच्नलाइ
आउ हिँड मसँगै तिमी
यो मेरो हात समाइ
आउ हिँड मसँगै तिमी
यो मेरो हात समाइ
के हो राम्रो या के नराम्रो?
नराम्रो कुरालाई बाल
म हिड्दै छु मेरै बाटो
मलाई यहाँसम्म आउन भो धेरै गाह्रो
सहन सक्छु म बेइज्जत भाको
अझै गर्दैछु संघर्ष मान्दिन हार
छैन मेरो समय खेर गाको
राम्रो त मैले पनि सोचेकै हो
तर नराम्रो भैराछ तै पनि
जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज
हेरन मलाई, कहाँ छु आज
के हुन्छ भोली
थाहा छैन मलाई
जिन्दगी यत्तिकै बित्ने पो हो कि
तर यो जोस जाँगर अझै साथमै छ
खासै नराम्रो केही भाछैन
हिँड्दै छु अझै धेरै हाँस्दै म
यस्तै हो पारा लाज लाग्दैन
के हुन्छ भोली
थाहा छैन मलाई
जिन्दगी यत्तिकै बित्ने पो हो कि
तर यो जोस जाँगर अझै साथमै छ
खासै नराम्रो केही भाछैन
हिँड्दै छु अझै धेरै हाँस्दै म
यस्तै हो पारा लाज लाग्दैन
मन भित्र हजारौँ कुरा छ
सबैलाई बुझाउन मन लाग्छ
तर यहाँ कसैले बुझ्दैन
किन यस्तो भाको सबजना
म पनि चाहान्छु केहि न केहि
राम्रो काम गर्ने यो समाजमा
तर यहाँ राम्रो कसैलाई नि पच्दैन
के गर्नु यस्तै छ जमाना
आफ्नो ठान्नु पनि बेकार
आफ्नै लाग्न छोड्यो नेपाल
खिन्न भाको छु एकदम
तर मान्या छैन मैले हार
कस्लाइ के थाहा
कति गाह्रो रैछ गरिखान
कसैको बाउको केहि खाइदेको छैन
Life चलाइराको छु आफ्नै तरिकामा
Sorry आमा माफ पाउँ
म बाट आज धेरै गल्ति भाछ
झुट बोलें मैले ढाट्न थाले तिम्लाई
जिन्दगीको हर हिसाबमा
परिराछ चोट मुटुको बिचमा
पश्चातापले मन जलिराछ तर
खुसी हुन्छौ तिमी जब देख्छौ
मेरो झुटो हाँसोलाइ पत्रिकामा
राम्रो त मैले पनि सोचेकै हो
तर नराम्रो भैराछ तै पनि
जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज
हेरन मलाई, कहाँ छु आज
के हुन्छ भोली
थाहा छैन मलाई
जिन्दगी यत्तिकै बित्ने पो हो कि
तर यो जोस जाँगर अझै साथमै छ
खासै नराम्रो केही भाछैन
हिँड्दै छु अझै धेरै हाँस्दै म
यस्तै हो पारा लाज लाग्दैन
परिवार छोडेर सपना बोकेर
हिँडेको यात्री हुँ म
दुइ पैसा कमाउँछु, यसैमा रमाउँछु
के खान आत्तिनु र?
छैन केहिको मतलब
पचि सक्यो लाज मलाई
मात्र खुसी भए पुग्छ
जिवन बाच्नलाइ
छैन केहिको मतलब
पचि सक्यो लाज मलाई
मात्र खुसी भए पुग्छ
जिवन बाच्नलाइ
आउ हिँड मसँगै तिमी
यो मेरो हात समाइ
आउ हिँड मसँगै तिमी
यो मेरो हात समाइ
के हो राम्रो या के नराम्रो?
नराम्रो कुरालाई बाल
म हिड्दै छु मेरै बाटो
मलाई यहाँसम्म आउन भो धेरै गाह्रो
सहन सक्छु म बेइज्जत भाको
अझै गर्दैछु संघर्ष मान्दिन हार
छैन मेरो समय खेर गाको
राम्रो त मैले पनि सोचेकै हो
तर नराम्रो भैराछ तै पनि
जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज
हेरन मलाई, कहाँ छु आज
के हुन्छ भोली
थाहा छैन मलाई
जिन्दगी यत्तिकै बित्ने पो हो कि
तर यो जोस जाँगर अझै साथमै छ
खासै नराम्रो केही भाछैन
हिँड्दै छु अझै धेरै हाँस्दै म
यस्तै हो पारा लाज लाग्दैन
~~~~ THE END ~~~~
Wrapping Up
Thanks for visiting afnolyrics. Kindly comment down for requesting any chords, lyrics we love to upload it for you.
If You Need Chords Of Thaa Chhaina Lyrics Please Comment Down Below. Our team will upload it within a day.
MUSIC VIDEO